Section 1
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
: (१) यस ऐनको नाम पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ रहेकोछ ।
(२) यो ऐन नेपाल भर लागू हुनेछ ।
(३) यो ऐन तुरून्त प्रारम्भ हुनेछ ।